Logo
Nepal Flag

Latest News

         










Message From the Campus Chief


Responsive image

As the Campus Chief of Phulbari Campus, I am proud to welcome all prospective students to our esteemed institution, which was established in 2066 BS. Phulbari Campus has been a cornerstone of higher education in the Phulbari area of Kailali district, providing quality academic programs and fostering a conducive learning environment for our students.

We are committed to offering a range of academic courses and programs that cater to the diverse interests and career aspirations of our students. We are focused on providing a well-rounded education that not only emphasizes academic excellence but also encourages critical thinking, creativity, and personal development. At Phulbari Campus, we strive to create a supportive and inclusive community where students can thrive and achieve their full potential. Our campus is equipped with modern facilities, including well-equipped classrooms, laboratories, and a library, to facilitate a comprehensive learning experience. Shortly, we want to add vocational and technical education as per the students' choices.

I encourage all students to consider Phulbari Campus as their institution of choice for higher education. We are committed to nurturing the next generation of leaders, scholars, and professionals, and we look forward to welcoming you to our campus and supporting your academic journey.

 

फुलबारी क्याम्पसको क्याम्पस प्रमुखको हैसियतले हाम्रो सम्मानित संस्थामा तपाइहरूलाई स्वागत गर्न पाउँदा मलाइ खुसि लागेको छ । फुलबारी क्याम्पस कैलाली जिल्लाको फुलबारी क्षेत्र कै उच्च शिक्षाको एक अग्रणी संस्था हो, जसले गुणस्तरीय शैक्षिक कार्यक्रमहरू प्रदान गर्दै  विद्यार्थीहरूको लागि अनुकूल सिकाइ वातावरणलाई बढावा दिदै आइरहेको छ।

 

हामी हाम्रा विद्यार्थीहरूको विविध रुचि र क्यारियर आकांक्षाहरू पूरा गर्ने शैक्षिक पाठ्यक्रमहरू र कार्यक्रमहरूको दायरा विस्तार गर्न प्रतिबद्ध छौं। हामी गुणस्तिरय शिक्षा प्रदान गर्नमा केन्द्रित छौं, जसले शैक्षक उत्कृष्टतालाई मात्र जोड दिँदैन कि आलोचनात्मक सोच, रचनात्मकता र व्यक्तिगत विकासलाई पनि प्रोत्साहित गर्दछ। फुलबारी क्याम्पसमा, हामी एक सहयोगी र समावेशी शैक्षिक वातावरण निर्माण गर्ने दिशामा अग्रसर छौ । हाम्रो क्याम्पस एक व्यापक सिकाई अनुभव को सुविधायूक्त सुसज्जित कक्षा कोठा, प्रयोगशालाहरु, र एक पुस्तकालय सहित आधुनिक सुविधाहरु संग सुसज्जित छ, र निकट भविष्यमा हामी विद्यार्थीको रोजाइअनुसार व्यावसायिक र प्राविधिक शिक्षा थप्न चाहन्छौँ । म सबै विद्यार्थीहरूलाई फुलबारी क्याम्पसलाई उच्च शिक्षाको लागि आफ्नो रोजाइको संस्थाको रूपमा लिन आग्रह गर्दछु, र हृदय देखी नै तपाईंलाई हाम्रो क्याम्पसमा स्वागत गर्दछु । यस अभियानमा प्राध्यापक, कर्मचारी, अभभावक, शिक्षाप्रेमी, बुद्धीजीवि, राजनितककर्मी, पत्रकार एवं संघिय, प्रदेश तथा स्थानीय सरकारको  सहयोगको  अपेक्षा गर्दछु ।

बम बहादुर बम

क्याम्पस प्रमुख