[email protected] +977 9767421020, +977 9767421030

त्रिभुवन विश्वविद्यालय सम्बन्धन प्राप्त

Affiliated to Tribhuvan University

फूलवारी क्याम्पस

PHULBARI CAMPUS

धनगडि १८, फूलवारी, कैलाली नेपाल

Dhangadi Sub-Metropolitan City-18, Kailali, Nepal

Nepal Flag
Latest Notices

सूचना (Notice)

स्नातक तह चाैथाे बर्षकाे परिक्षामा सहभागी हुने परिक्षार्थीका लागी अत्यन्त जरुरी सुचना

क्याम्पस सूचना

स्नातक तह चाैथाे बर्षकाे परिक्षामा सहभागी हुने परिक्षार्थीहरुकाे प्रवेश पत्र क्याम्पसमा आइपुगेकाेले भाेली विहान ७ बजे देखी ११ सम्म  क्याम्पसमा वितरण गरिने व्यहाेरा जानकारीका गराइन्छ । पुनश्च  विविएस स‌कायकाे प्रवेश पत्र आइसकेकाे र शिक्षा शास्त्र स‌कायका विद्यार्थीकाे प्रवेश पत्र विहान ८ बजे आइपुग्ने भएकाले साेही अनुसार प्रवेश पत्र  लिन आउन सूचित गरिन्छ । साथै  शिक्षाशास्त्र स‌कायकाे परीक्षा एश्वर्य बहुमुखी क्याम्पस र व्यवस्थापन स‌कायकाे परिक्षा एसिएन कलेज धनगढीमा हुने व्यहाेरा जानकारी गराइन्छ ।